४ असार २०८३, बिहिबार । June 18, 2026

सुनको मूल्यमा भारी गिरावट, चाँदीको भाउ पनि घट्यो


१४ जेष्ठ २०८२, बुधबार  

864
Shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ थियो। यसैगरी, चाँदीको भाउ पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ५ रुपैयाँमा झरेको छ।

नेपालमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको दरको आधारमा हुने गर्दछ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९७.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको भाउ ३३.२७ डलर पुगेको छ।

लगातार मूल्य घट्ने क्रमले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूका लागि नयाँ अवसरहरू खुला गराएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा