९ चैत्र २०८२, सोमबार । March 23, 2026

वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बजेट छुट्याइएको जानकारी दिए। यस बजेटले प्राकृतिक स्रोतको संरक्षण, हरित विकास र वातावरणीय सन्तुलन…