१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

पर्यटन प्रवर्द्धनमा सरकारको जोड, कति हाल्यो बजेट ?


१५ जेष्ठ २०८२, बिहिबार  

9
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन पूर्वाधार, सुरक्षा व्यवस्था र हवाई सेवा सुधारमा जोड दिँदै यो बजेट छुट्याइएको जानकारी दिए। उनका अनुसार हिमाल आरोही र पदयात्रीहरूका लागि भरपर्दो सुरक्षा प्रणाली निर्माण गरिनेछ भने प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरिनेछ।

साथै, नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ का रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

सरकारले यो कदमले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने अपेक्षा राखेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था