काठमाडौं । अमेरिकाको लस एन्जलस (एलए) अहिले चर्को राजनीतिक र सामाजिक तनावको घेरामा परेको छ। प्रवासीमाथिको धरपकडविरुद्ध चर्किएको प्रदर्शन रोक्न स्थानीय प्रशासनले अब समुद्री सेना (Navy) नै सडकमा उतारेको छ। धारणा र अधिकारको यो द्वन्द्वले राज्य र संघीय सरकारलाई आमनेसामने ल्याएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सेना परिचालन भएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम कडा रूपमा…