२० कार्तिक २०८३, शुक्रबार । November 6, 2026

रविको स्पष्टीकरण ! सडक कि मृत्युमार्ग ? भूकम्प पीडितलाई राहत कहिले ? चरेस बरामद…

१.गृहमन्त्री रवि लामिछानेको प्रतिबद्धताउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले अपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाएको हुन् । गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आवद्ध कुनै पनि दलका नेता, कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा…