२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

नेपालको जित ! अदालतलाई डा. केसीको चेतावनी ! सुन बरामद ! मेयरको छोरी बेपत्ता…

१. आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालको पक्षमाआयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय २७ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले…