काठमाडौं । आयरल्यान्ड ए (वल्भ्सविवरुद्ध) को पहिलो टी–२० अभ्यास खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा हुने खेलमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखिएको छ । नेपालको प्लेइङ…