२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

रविको सरप्राइज योजना ! नेपाल ‘ए’को टोली घोषणा ! एमालेले तोक्यो उम्मेदवार ! होलीको रौनक…

१. एमालेको उम्मेदवार सुहाङआगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा नेकपा एमालेलाई सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वङको गएको…