काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्यमा भने केही गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज पनि अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ। यस अनुसार, तोलाको मूल्य १ लाख ९३ हजार ३ सय रुपैयाँमै कायम छ। तर, चाँदीको मूल्यमा भने घटावट आएको महासंघले…