२३ बैशाख २०८३, बुधबार । May 6, 2026

अत्याधिक बर्षाको चेतावनीः पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च

काठमाडौं । हाल नेपालभर मनसुन सक्रिय रहेकाले विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी भागमा सरदर स्थानकै आसपास रहेको छ। यस प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा…