१९ असार २०८३, शुक्रबार । July 3, 2026

फिफा विश्वकप–२०२६

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल


३ असार २०८३, बुधबार  

15
Shares

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध ३-१ को शानदार जित निकालेको छ ।

अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा सम्पन्न खेलमा फ्रान्सले सेनेगलविरुद्ध जित दर्ज गरेको हो ।

फ्रान्सलाई जित दिलाउन कप्तान किलियन एम्बाप्पेले २ र ब्राडली बारकोलाले १ गोल गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर