१ आश्विन २०८३, बिहिबार । September 18, 2026

फिफा विश्वकप २०२६

उपाधि दावेदार स्पेन केप भर्डेसँग बराबरीमा रोकियो


१ असार २०८३, सोमबार  

6
Shares

काठमाडौं । जारी फिफा विश्वकप–२०२६ मा उपाधि दावेदार टोली स्पेन केप भर्डेसँग बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो । सन् २०१० को विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेमाथि खेल समयभर दबाब सिर्जना गरेपनि गोल गर्न सकेन ।

केप भर्डेको रक्षा पंक्ति र गोलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ