१ आश्विन २०८३, बिहिबार । September 18, 2026

फिफा विश्वकप २०२६ः आइभोरी कोस्टले इक्वेडरलाई १–० ले हरायो


१ असार २०८३, सोमबार  

3
Shares

काठमाडौं। अमाद डियालोले अन्तिक समयमा गरेको निर्णयक गोलमा आइभोरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको पहिलो खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको छ।

लिन्कन फाइनान्सियल फिल्डमा सोमबार बिहान भएको खेलमा इक्वेडरलाई जित दिलाउन म्यानचेस्टर युनाइटेडका विंगर डियालोले नायक बने । दोस्रो हाफमा मैदान प्रवेश गरेका डियालोले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गरेको बायाँ खुट्टाको प्रहारले इक्वेडरका गोलकिपर हेर्नान गालिन्डेजलाई पराजित गरेको थियो।

विश्वकप छनोटमा १० खेलमध्ये ८ जित र २ बराबरी खेल्दै कुनै गोल नखाएको आइभोरी कोस्टले अब जुन २० मा चार पटकको विश्व च्याम्पियन जर्मनीसँग खेल्नेछ। त्यसैगरी, इक्वेडरले आफ्नो दोस्रो खेलमा कुरासाओको सामना गर्नेछ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ