काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी लायन्स ५ रनले पराजित भएको छ । जितसँगै पराजित कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । यता, लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनिसकेको छ । कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर ७…