९ बैशाख २०८३, बुधबार । April 22, 2026

एनपीएल विशेषः काठमाडौंले लुम्बिनीलाई दियो १ सय ४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९ दशमलव २ ओभरमा अलआउट हुँदा मात्र १ सय ३ रन बनाउन सक्यो। काठमाडौंको लागि भिम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाए। २७…