३१ आश्विन २०८३, शनिबार । October 18, 2026

एनपीएल फाइनलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम


६ पुस २०८१, शनिबार  

57
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान दीपेन्द्रले टस जितेका हुन् । आसिफ शेखको कप्तानीमा रहेको जनकपुरले पहिलो बलिङ गर्नेछ । यसअघि जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाएको थियो ।

जनकपुर कर्णालीलाई इलिमिनेटरमा हराउँदै तेस्रो पटक सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि