९ बैशाख २०८३, बुधबार । April 22, 2026

एनपीएल विशेषः काठमाडौंले जनकपुरलाई दियो १ सय २ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं १९ दशमलव ३ ओभरमा १ सय १ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले २० र कप्तान करण केसीले १९ रन बनाए ।…