२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

एनपीएल पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सलाई

लाहिरु मिलान्थाको ८७ रनको शानदार पारिसँगै उपाधि जनकपुरको पोल्टामा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जनकपुरका जितका लागि लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान गरेका थिए ।

उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई