९ बैशाख २०८३, बुधबार । April 22, 2026

तोलामा १ हजार २ सयले घट्यो सुनको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ ।…