१ आश्विन २०८३, बिहिबार । September 18, 2026

कर्णाली याक्सका बिपिन शर्मालाई एनपीएलको इमर्जिङ प्लेयर अवार्ड


६ पुस २०८१, शनिबार  

621
Shares

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका विपिन शर्माले जितेका छन् ।

१६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ ।

एनपीएमा तेस्रो स्थान हात पारेको कर्णालीका शर्माले आफ्नो टिमको लागि प्रतियोगिता उपाधिभर १३ विकेट लिएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ