२८ चैत्र २०८२, शनिबार । April 12, 2026

बुधबार घट्यो सुनको मूल्य, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ थियो। उता, चाँदीको मूल्य भने आज बढेको छ। तोलामा २० रुपैयाँले वृद्धि…