१ आश्विन २०८३, बिहिबार । September 17, 2026

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)


२८ श्रावण २०८२, बुधबार  

12
Shares

काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायिका विष्णु माझीले यो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक गरेकी छिन्।

बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतलाई ‘पुतलीको भट्टी’ श्रृंखलाको २१औं भागका रूपमा प्रस्तुत गरिएको छ।

गीतको शब्द र संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले तयार पारेका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ