२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप छनोटः युएईविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटको सुपर–६ को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई १ रनले पराजित गरेको छ । आइतबार ओमानको अल अमेरात क्रिकेटट मैदानमा भएको सुपर ओभरको खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाले निर्धारित २० ओभरमा…