२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

विश्वकप छनोटः सन्दीप चम्किँदा नेपालको सनसनीपूर्ण जित



काठमाडौं । जारी आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्स अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ।

सोमबार भएको खेलमा नेपालले कतारलाई ६ रनले पराजित गरेको हो । यो जितसँगै सुपर सिक्समा नेपालसँग ६ अंक भएको छ । कतारविरुद्धको खेलमा सन्दीप लामिछाने र नन्दन यादबले उत्कृष्ट बलिङ प्रदर्शन गरे । गुमाइसकेको खेल फर्काउन सन्दीपले सनसनीपूर्ण ५ विकेट हात पारे भने नन्दन यादवले २ विकेट लिएका थिए ।

टर हारेर पहिला ब्याटीङ गरेको नेपालले २० ओभरमा १४८ रनको मध्यम योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको अर्धशतकिय पारि खेलेका थिए ।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले २६, गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रन योगदान गरे।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई