५ कार्तिक २०८३, बिहिबार । October 23, 2026

सुपर सिक्स भिडन्तः ओमनविरुद्ध टस जितेर ब्याटिङमा नेपाल


२९ आश्विन २०८२, बुधबार  

9
Shares

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्। प्रतियोगितामा घरेलु टोली ओमनसँगको यो खेल सुपर सिक्सको रोमाञ्चक भिडन्त मानिएको छ।

यद्यपि, दुवै टोलीले दुई खेलअघि नै आगामी टी–२० विश्वकपको लागि योग्यता प्राप्त गरिसकेका छन्। त्यसैले यो खेल मुख्य रूपमा समूह शीर्ष स्थानका लागि निर्णायक हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि