२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

विश्वकप छनोटः सामोआसँगको खेलमा पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटको अन्तिम खेलमा शुक्रबार समोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

सामोआले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । विश्वकपमा प्रवेश पाउने सुनिश्चित भइसकेको नेपाल जारी प्रतियोगिताको सूपर सिक्सको शीर्ष स्थानमा छ भने सामोआ भने पुछारमा छ ।

नेपाल जारी छनोट प्रतियोगितामा एकमात्र अपराजित टोली रहँदै विश्वकपमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई