४ आश्विन २०८३, आइतबार । September 20, 2026

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालय प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालयमा उपस्थित भएका छन्। महानगरका मेयर बालेन साहले उनलाई रोक्न नगर प्रहरी खटाएपनि कर्मचारीहरूले गुरागाईंलाई गेटमै रोक्न नदिई कार्यालय प्रवेश गराएका हुन्। यसअघि, आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको कारणले महानगरले पुस ७ गते गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो। त्यसपछि नियुक्त भएका…