१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेपाल सुपर लिगः काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा


२० चैत्र २०८१, बिहिबार  

27
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाडौं रेजर्स र झापा एफसीले गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै गोल हुन सकेन। यो दुवै टोलीको प्रतियोगितामा दोस्रो बराबरी हो। यससँगै काठमाडौं र झापाले समान दुई खेलबाट दुई अङ्क जोडेका छन्। काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–२ को बराबरी खेलेको थियो भने झापा बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो।

प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ