काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रहरूमा राजावादी समूहद्वारा गरिएको तोडफोड, आगजनी, लुटपाट र अन्य अपराधिक गतिविधिहरूको अनुसन्धानका लागि नेपाल प्रहरीले नागरिकहरूको सहयोगका लागि सूचना उपलब्ध गराउन आह्वान गरेको छ। नेपाल प्रहरीले २०८१ चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका स्थानहरूमा निजी र सरकारी सम्पत्तिमा गरिएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूको बारेमा सूचना मागेको हो।…