४ आश्विन २०८३, आइतबार । September 20, 2026

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको शवमा गोली नलागेको कुरा पोस्टमार्टम रिपोर्टबाट स्पष्ट भएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार, रजकको शरीरमा कुनै प्रकारको गोली लागेको पाइएको छैन। डा. चौधरीले बताए, "शरीर जलेको अवस्थामा फोक्सोमा धुवाँको मुस्लो फसेको देखिन्छ। यसको अर्थ, आगोले नै उनको मृत्यु…