२० भदौ २०८३, शनिबार । September 5, 2026

दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प, अपी हिमाल आसपास केन्द्रबिन्दु


२० चैत्र २०८१, बिहिबार  

36
Shares

काठमाडौं । बिहीबार अपराह्न दार्चुलामा भूकम्पको झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ः०४ बजे अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि, चैत १३ गते हुम्लाको कालिका आसपास ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

लगातारका परकम्पले स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध