एजेन्सी । भारतको गुजरात राज्यको बनासकाँठा जिल्लास्थित डीसा नगरमा मंगलबार एक पटाका गोदाममा भएको शक्तिशाली विस्फोटपछि भीषण आगलागी हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्। विस्फोटपछि गोदामको केही भाग भत्किएको र थुप्रै मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुरहरू थिए, जो त्यहाँ काम गरिरहेका थिए। सुरुमा ६ जनाको मृत्यु भएको…