१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर


२५ चैत्र २०८१, मंगलबार  

375
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने अघिल्लो दिनकै अवस्थामा स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ७३ हजार ४०० रुपैयाँमा झरेको छ। यसले सुनको मूल्यमा ४०० रुपैयाँको गिरावट आएको देखिन्छ। यता, चाँदीको मूल्य भने यथावत् रहेको छ।

सोमबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जानकारी दिएको छ। सुनको मूल्यमा देखिएको यो सामान्य घटावटले बजारमा सानो तहको चहलपहल ल्याउने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर