२६ माघ २०८२, आइतबार । February 8, 2026

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको छ। सुप्रिम सहकारी घोटाला प्रकरणमा संलग्नताकाे आरोपमा लामिछानेलाई पक्राउ गरी थुनामा राख्न आदेश दिइएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको अघिल्लो आदेशलाई उल्टाउँदै शुक्रबार यस्तो निर्णय सुनाएको हो। जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा…