एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै शनिबार चेन्नई सुपर किङ्सलाई २५ रनले पराजित गरेको छ। यो दिल्लीको लगातार तेस्रो जित हो। पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा १८३ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। ओपनर केएल राहुलले ५१ बलमा ७७ रनको उत्कृष्ट पारी खेले, जसमा…