११ चैत्र २०८२, बुधबार । March 25, 2026

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। सोमबार ३२.४५ अंकले घटेको नेप्से परिसूचक आज १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा पुगेको हो। यद्यपि, कारोबार रकम सोमबारको तुलनामा घटेको देखिएको छ। यसदिन ३२१ स्क्रिप्सको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँमा…