२ माघ २०८२, बिहिबार । January 16, 2026

आज चैत्र शुक्ल एकादशी, कामना पूर्तिको प्रतीक ‘कामदा एकादशी’ व्रत

काठमाडौं । आज मंगलबार चैत्र शुक्ल पक्षको एकादशी तिथी परेको छ । हिन्दू धर्ममा विशेष महत्व राख्ने यस एकादशीलाई कामदा एकादशी भनिन्छ। धार्मिक शास्त्र अनुसार, यस व्रतको श्रद्धापूर्वक पालन गरे मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। पञ्चाङ्ग अनुसार, एकादशी तिथि बुधबार राति ११ः३७ बजेसम्म अर्थात् ४४ घडी ३० पला कायम रहनेछ। यस अवधिमा विधिपूर्वक भगवान् विष्णुको…