२ माघ २०८२, बिहिबार । January 15, 2026

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय

एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग सम्बन्ध रहेको भन्दै चार स्वतन्त्र पत्रकारविरुद्ध पाँच वर्ष ११ महिनाको जेल सजायको माग गरेका छन्। मस्कोको नागाटिन्स्की अदालतमा अभियोजनकर्ताले पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइ कारेलिन र आर्टेम क्रिगरमाथि ‘अतिवादी समूहमा संलग्न’ भएको आरोप लगाएका हुन्। उक्त अभियोगमा अधिकतम ६ वर्षको जेल सजाय हुन सक्ने…