११ चैत्र २०८२, बुधबार । March 25, 2026

आईपीएल : रोहित र सूर्यकुमारको विस्फोटक प्रदर्शनमा चेन्नईमाथि मुम्बईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एकतर्फी खेलमा पराजित गर्दै शानदार जित हात पारेको छ। वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र १५.४ ओभरमै १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। कप्तान रोहित शर्माले अविजित ७६ रन बनाउँदा सूर्यकुमार यादवले पनि अविजित ६८ रनको योगदान दिए।…