१० चैत्र २०८२, मंगलबार । March 25, 2026

साफ च्याम्पियनसिप २०२६ सम्म स्थगित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्ष हुने भनिएको साफ पुरुष च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको छ। श्रीलंकामा आयोजना हुने भनिएको यस प्रतियोगिताको १५औं संस्करण अब सन् २०२६ मा मात्रै हुने भएको हो। साफले यसपालि ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता आयोजना गर्ने योजना बनाएको थियो, र त्यसअनुसार तयारी समेत अघि बढाइएको थियो।…