२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज तोलामा कति छ ?


११ बैशाख २०८२, बिहिबार  

201
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। नवीन मूल्य अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बुधबार यो मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्ध‍ि भएको छ।

बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँमा पुगेको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतार–चढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ