२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

टी–२० महिला विश्वकपः इङ्गल्याण्डसँग बङ्गलादेश २१ रनले पराजित

एजेन्सी । यूएईमा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ । इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । एक सय १९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो । बङ्गलादेशकी सोभाना मस्टोरीले ४४ रन बनाइन् । त्यसअघि…