४ असार २०८३, बिहिबार । June 18, 2026

महिला टी–२० विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात


१७ आश्विन २०८१, बिहिबार  

15
Shares

एजेन्सी । आज (बिहीबार) बाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बंगलादशले विजयी सुरुवात गरेको छ ।

विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै जित हात पारेको हो । सारजहामा बंगलादेशले दिएको १ सय २० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । उसका लागि साराह ब्रिसले ४९ रन बनाए पनि टोलीलाई जित भने दिलाउन सकिनन् ।

रितु मोनीले बंगलादेशका लागि २ विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । बंगलादेशका लाग सोभना मोस्तरीले ३६ र साथी रानीले २९ रन बनाएकी थिइन् ।

सस्किया होर्लेले बंगलादेशी तीन ब्याटरलाई पवेलियनको बाटो देखाइन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा