एजेन्सी । जारी युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।
इटालियन क्लब बोलोग्नालाई २–० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको हो ।
लिभरपुलको जितमा अलिस्टर र मोहमत सलाहले समान १–१ गोल गरे ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार ८ : २८ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया