११ असार २०८३, बिहिबार । June 25, 2026

टी–२० विश्वकप महिलाः श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं । ९औँ संस्करणको महिला टी–२० विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शारजाहमा भएका खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेर राम्रो सुरुवात गरेको हो । गएराति भएको दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्‍यो पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर…