४ असार २०८३, बिहिबार । June 18, 2026

युइएफए च्याम्पियन्स लिगः एटलेटिको म्याड्रिडमाथि बेनफिकाको फराकिलो जित


१७ आश्विन २०८१, बिहिबार  

18
Shares

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगीच क्लब बेनफिकाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बेनफिकाले एटलेटिको म्याड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बेनफिकाको जितमा मुहमद केरेम अकटुरकोग्लु एन्जल डी मारिया, एलेक्जेडर बाह र ओर्कुन कोकसुले एक एक गोल गरेका थिए । बेनफिकाको यस सिजनमा यो लगातार दोस्रो जित हो ।

यो जितपछि बेनफिकाको २ खेलमा ६ अंक भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडको भने २ खेलमा ३ अंक रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा