२७ माघ २०८१, आइतबार । February 9, 2025

टी–२० महिला विश्वकपः भारतमाथि न्युजिल्याण्डको शानदार जित



एजेन्सी । यूएईमा जारी महिला टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्युजिल्याण्डले जित निकालेको छ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो। न्यूजिल्याण्डले भारतलाई १ सय ६१ रनको लक्ष्य दिए पनि भारतले १ सय २ रन मात्र जोड्न सक्यो। भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक १५ रन योगदान गरिन्।

उनीबाहेक भारतका कुनै पनि खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन्। ​ न्युजिल्याण्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको