एजेन्सी । स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले ४० बषएको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् । इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध छन्। इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ। उनले यसअघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए। बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६ सय ७४ खेल…