८ कार्तिक २०८३, आइतबार । October 25, 2026

यूईएफए नेसन्स लिगः इटाली, फ्रान्स र जर्मनी विजयी

एजेन्सी । रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले यूईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि २–१ को रोमाञ्चक जित निकालेको छ । बेल्जियमका लागि लेस ओपेन्डाले पहिलो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए । खेलको अन्तिम १४ मिनेट फ्रान्सले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।…