२७ बैशाख २०८३, आइतबार । May 10, 2026

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक भयानक दुर्घटना घटेको छ। जेट सेट नामक लोकप्रिय नाइटक्लबको छत अचानक खस्दा कम्तीमा ७९ जनाले ज्यान गुमाएका छन् भने १६० जना घाइते भएका छन्। मेरेंग कन्सर्ट चलिरहेको बेलामा भएको यस घटनामा डोमिनिकन समाजका राजनीतिक, खेलकुद र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरू समेत सहभागी थिए। प्रत्यक्षदर्शीका अनुसार…